Boksi Ko Ghar

‘समय र उमेर ‘ लिएर आउँदै भीष्म जोशी

Samaya ra Umer- short Nepali Film

विगत लामो समय देखि नेपाली रंगमञ्च साहित्य र फिल्म क्षेत्रमा आफ्नो आकार फराकिलो  बनाउँदै गरेका ‘भीष्म जोशी’ पछिल्लो समय आफ्नै लेखन र निर्देशन रहेको म्युजिकल सर्ट फिल्म “समय र उमेर” लिएर यहीँ चैत १ गते आफ्नै प्रडक्सन “आर्ट घर” मार्फत आउँदै छन्।

थुप्रै नाटक र चलचित्रहरूमा विभिन्न चरित्र निर्वाह गरिसकेका जोशी अभिनय संगसंगै लेखन र निर्देशनमा पनि उत्तिकै झुकाव राख्छन् । यति बेला “समय र उमेर” को टीजर “आर्ट घर” को युटुब च्यानल मा हेर्न सकिन्छ। “समय र उमेरमा” भीष्म जोशी, रिश्ता बस्नेत(अधिकारी),नेहा शाही र रविन्द्र थापा को अभिनय रहेको छ।

टिजर हेर्नुहोस्

सेयर गर्नुहोस्